२२ भाद्र २०८१, शनिबार

Tag: महाभियोग छानबिन समिति

दबाबमा निलम्वित प्रधानन्यायाधीशविरुद्धको महाभियोग छानबिन समिति

काठमाडौँ । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक बसेको मितिले तीन महिनासम्म समितिलाई काम गर्ने समय