२८ चैत्र २०८२, शनिबार

Tag: महापरित्राण पाठ

चारुमति बुद्ध विहारमा महापरित्राण पाठ

१६ भदौ, काठमाडौँ । विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चाबहिलस्थित चारुमति बुद्ध विहारमा महापरित्राण पाठ (विशेषपूजा) गरिएको छ । देशमा शान्ति, समृद्धि र सबैको प्रगतिको कामना गर्दै सम्बन्धित धर्मगुरुले मङ्गलध्वनिका साथ आज पाठ गर्नुभएको हो । सो अवसरमा