६ फाल्गुन २०८२, बुधबार

Tag: महानगरले चलायो डोजर

अनामनगरमा अवैध संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ । महानगरले वडा नम्बर १० को धोबीखोलास्थित देवीनगरमा अतिक्रमित संरचनामाथि डोजर चलाएको हो । सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो । महानगरले गत साउन १ गते एक