काठमाडौं । गृहमन्त्री रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुसंग छलफल गरेका थिए । छलफलमा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको