काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले विहीवार आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु छलफलला लागि बोलाएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का