१४ आश्विन २०८१, सोमबार

Tag: मन्त्रिपरिषद्को विशेष बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक, सर्वदलीय बैठक पनि बस्दै

काठमाडौँ । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित