१२ असार २०८१, बुधबार

Tag: मनोक्रान्ति सेन्टर

मनोक्रान्तिले जावालाखेमा विशेष कार्यक्रम आयोजना गर्ने

२३ फागुन, काठमाण्डौ ।  मनोक्रान्ति सेन्टरले यही फागन २६ गते आफ्नो स्थापनाको ३१ औं वर्ष मनाउने क्रममा ललितपुरको जावालाखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।  ‘अध्यात्म, स्वास्थ्य, र सफलता’ लाई आफ्नो अभियानको रुपमा बिकसित गरी विभिन्न आरोह–अवरोहरुलाई पार गर्दै