१५ असार २०८१, शनिबार

Tag: मनसुनी वर्षा

मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्यो

काठमाडौँ । वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८