अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसमा उनले दिवङ्गत नेताद्वयले पार्टी सुदृढीकरण एवं विकासमा गर्नुभएको योगदानको