काठमाडौँ । नेपाली काँग्रेसकी सांसद मञ्जु खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई भेटेकी छन् । उनले आज सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट