३ असार २०८१, आइतबार

Tag: भ्रष्टाचारविरोधी आन्दोलन

भ्रष्टाचारविरोधी आन्दोलनमा हाम फालियो, कतिबेला मारिने हो थाहा छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी आन्दोलनमा हाम फालिएकोले कतिबेला मारिने भन्ने थाहा नभएको अभिव्यक्ति दिएका छन् । काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति