१२ आश्विन २०८१, शनिबार

Tag: भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज भ्रष्टाचारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ । एकीकृत समाजवादीले आज दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो । एकीकृत समाजवादीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर