२२ भाद्र २०८१, शनिबार

Tag: भोलिदेखि सुरु

माओवादी केन्द्रको विधान सम्मेलन भोलिदेखि सुरु

काठमाडौँ । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने