३ फाल्गुन २०८२, आइतबार

Tag: भेरो सेल

सरकारले किन दियो चिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति ?

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको हो । विभागले हिजो बुधबार सूचना जारी गर्दै