२२ भाद्र २०८१, शनिबार

Tag: भेटवार्ता सकारात्मक

सभापति देउवा र अध्यक्ष नेपालबीचको भेटवार्ता सकारात्मक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । नेपाल निवास कोटेश्वरमा सभापति देउवा र अध्यक्ष नेपालबीचको भेटवार्ता सकारात्मक भएको कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संचारकर्मीलाई बताए ।