१ श्रावण २०८३, शुक्रबार

Tag: भिरबाट लडेर

बाजुरामा भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह