काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आजै सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको हो । सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरिएको छ । यात्रुवाहक