१४ असार २०८१, शुक्रबार

Tag: भक्तजनका लागि बन्द

पशुपतिनाथको मन्दिर भक्तजनका लागि बन्द, नित्य पूजा जारी

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरी  लगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो ।