१२ असार २०८१, बुधबार

Tag: ब्लडप्रेशर लो

ब्लडप्रेशर लोबारे रोचक जानकारी

काठमाडौँ । हाम्रो शरीरमा पालिएका कयौं रोगहरू छन् जसलाई हामी त्यति ध्यान दिएका हुँदैनौ । यसैमा एउटा रोग छ ब्लड प्रेशर कम या लो हुनु । यस्ता रोग सामान्य हुँदैनन् कालान्तरमा गएर हार्ट अट्याकसम्म हुनसक्छ । त्यसैमध्ये एउटा छ लो