७ बैशाख २०८३, सोमबार

Tag: ब्यास गुप्ता

चालीस लाख नगदसहित गुप्ता पक्राउ

काठमाडौँ, २१ कात्तिक । स्रोत नखुलेको रकम ४० लाखसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ब्यास गुप्ता पक्राउ परेका छन् । बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बुरामद गरिएको हो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज