१३ आश्विन २०८१, आइतबार

Tag: बैतडीको भैरु

बैतडीको भैरुमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

काठमाडौं । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको हो । पहिरोमा पुरिएर स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय