२३ भाद्र २०८१, आइतबार

Tag: बेसारको उपयोगिता

यस्तो छ स्वास्थ्यको लागि बेसारको उपयोगिता

बेसार जिन्जिबेरसी (Zingiberaceae) परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो । नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ । विशेषगरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी