७ फाल्गुन २०८२, बिहिबार

Tag: बेलीब्रिज

हुम्ला–मुगु लिंक रोड: लोतीखोलामा ‘बेलीब्रिज’ जडान

हुम्ला । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण गरिएको छ। चार करोड ९८ लाख रुपैयाँ लागतमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीलेका अनुसार बयालीस मिटर लम्बाइको बेलीब्रिज कर्णाली नदीबाट