१२ असार २०८१, बुधबार

Tag: बूढानीलकण्ठमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । एमाले, कांग्रेस र माओवादी केन्द्रका तीन शीर्ष नेताहरुबीच सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन