५ आश्विन २०८१, शनिबार

Tag: बिहान ९ बजेर ४१ मिनेट

बडादशैँको साइत सार्वजनिक, असोज १४ गते शनिबार विजया दशमी, टीकाको शुभ साइत मध्यान्ह ११:५५ बजेपछि

भाद्र २१, काठमाडौँ | नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत