ईण्डियन, अमेरिकन र यूरोपियनहरु नै नेपालको राजनीतिमा मूख्य बिदेशी हस्तक्षेपकारी शक्तिहरु हुन् – राजनीतिक विश्लेषक दाहाल
२०१८ सालमा दाङ जिल्ला तत्कालिन धर्ना गाविसको भमकी गाउँमा जन्मिएका भरत दाहाल स्वतन्त्र राजनीतिक विश्लेषक तथा लेखक पनि हुनुहुन्छ । २०३७ सालमा अनेरास्ववियू (छैठौं) बाँके जिल्ला मुखपत्रका रूपमा प्रकाशित ‘चित्कार’बाट लेखन यात्रा शुरू गर्नु भएका दाहालले २०४० मा पृष्ठभूमी साप्ताहिकको प्रकाशनदेखि