१ फाल्गुन २०८२, शुक्रबार

Tag: बालेन साह

ओली र गगनप्रति बालेनको अभिव्यिक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीको रुपमा अघि सारिएका बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति बालेनले दिएको