उद्योग वाणिज्य संघको आरोप : बालेनले शक्तिको दुरूपयोग गरे
काठमाडौँ । उद्योग वाणिज्य संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले शक्तिको दुरूपयोग गरेको आरोप लगाएको छ । काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको हो । काठमाडौँ महानगरले अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना