नारायणगढ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदी कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनका आधारमा तत्काल र दीर्घकालीन योजना बढाइने बताएका छन् । नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर