१ फाल्गुन २०८२, शुक्रबार

Tag: बाढीपहिरोको जोखिम

एउटै पालिकाका २ हजार ४३८ घर बाढीपहिरोको जोखिममा

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् । सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी