२० बैशाख २०८३, आइतबार

Tag: बाँदर नियन्त्रणको माग

बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित

मलेखु । खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन् । बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार