१० आश्विन २०८१, बिहीबार

Tag: बहाना–नेटै चलेन

बहाना–नेटै चलेनः ‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन

२६ भदौं, काठमाडौं । चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्,