३ असार २०८१, आइतबार

Tag: बस भाडा

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब

काठमाडौं । विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयाोजन गर्न सरकारलाई दबाब दिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव