बराहापोखरी ताल जाने सडक तराईसँग जोडिदै
खोटाङ । बराहापोखरी-पिप्ले-अजिङ्गरे सड्क निर्माण कार्य पुन्:सुरु भएको छ । गत आर्थिक वर्षमा खोटेहाङ गाउपालिका कालापानीका बसिन्धाहरुले कुलो र खैरेनी बनमा क्षति पुग्ने भन्दै अबरोध गरेकाले उक्त सडक निर्माणको लागी बिनियोजित ३० लाख बजेट फ्रीज एको थियो । नेपाल सरकार