खेलकुदमन्त्री बब्लु गुप्ताले पनि दिए मन्त्री पदबाट राजीनामा
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले हिजो आइतबार राजीनामा दिएका जानकारी दिए । गएको कात्तिक ९ गते गुप्ता मन्त्री बनेका थिए । आज सोमबार माघ