१४ चैत्र २०८२, शनिबार

Tag: बन्द गरिने

नागढुङ्गा नौबिसे सडक विस्तार : वैशाख २२ देखि ३१ गतेसम्म ५ घण्टा बन्द गरिने

मलेखु, धादिङ । नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत