१२ असार २०८१, बुधबार

Tag: बढ्यो सक्रियता

संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डको बढ्यो सक्रियता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले