११ असार २०८१, मंगलबार

Tag: बंगलादेशले नेपालसँग

बंगलादेशले नेपालसँग ४० मेगावाट बिजुली किन्ने

काठमाडौँ । बंगलादेशले नेपालसँग ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो । हिजो वैशाख २ गते मंगलबार बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक