‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा
तानसेन, पाल्पा। हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन् । यहाँको तानसेन नगरपालिका–६ पदमेटारीका तीन