१३ असार २०८१, बिहिबार

Tag: फाइल बोकेर

फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर संघीयता ल्याएको हो : मन्त्री गुरुङ

रुपन्देही । सहरी विकासमन्त्री सीता गुरुङले फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको स्पष्ट पारेकी छन् । नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उनले जनताको घरदैलोमा सेवा पुर्याउन लागि परेको बताइन् । घरबाट सदरमुकाम जान डेढ दिन