१२ आश्विन २०८१, शनिबार

Tag: फड्के पुल

पाँचथरको हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

फुङ्लिङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ । तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारदेखि सञ्चालनमा आएको हो । गत आसर २ गतेको