१३ असार २०८१, बिहिबार

Tag: फजुल खर्च

फजुल खर्च रोक्नुपर्नेमा काँग्रेस महामन्त्री थापाको जोड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन् । सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई