२३ भदौ २०८३, मंगलबार

Tag: प्रिय जेनजी

प्रधानमन्त्री बालेनले भने– प्रिय जेनजी, सुशासन कायम हुने नै छ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गरेका छन् । जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आज राती सामाजिक संजाल फेसबुकमा लेख्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दे यस्तो बताएका हुन् । ”प्रिय जेनजी सुशासन