२० चैत्र २०८२, शुक्रबार

Tag: प्रा. डा. कुलप्रसाद कोइराला

ओलीको निर्देशनमा अपराधीलाईजस्तो मलाई छापामार शैलीमा समातियो : उपकुलपति कोइराला

२४ असार, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिईएको आरोप लगाएका छन् । क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा