काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दुर्गा प्रसाईं (महाअभियान संस्थापक सचिवालय) नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले एउटा पोष्ट गर्दै उक्त कुराको जानकारी दिएको हो । गत चैत्र