काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिँदैछन् । प्रधानमन्त्री प्रचण्डले आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिन लागेका हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज