२५ पुस २०८१, बिहीबार

Tag: प्रमाण झिकाउने आदेश

बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा प्रमाण झिकाउने आदेश

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अडियो र भिडियोलगायत सामग्री मगाउने आदेश गरेको हो । सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्द