१४ असार २०८१, शुक्रबार

Tag: प्रदेशसभाको वैठक

गण्डकीमा काँग्रेसलाई ‘पहिलो गाँसमै ढुंगा’ : आफ्नो पक्षमा मतदान गर्ने भनेका दुई सांसद नै बेपत्ता

पोखरा । गण्डकी प्रदेशसभाको जारी वैठकमा २ जना सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री बन्ने ठुलो सपना देखेका गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली ‘पहिलो गाँसमा ढुंगा’ भनेजस्तै ठुलो धक्का लागेको छ । कांग्रेस-माओवादी सहितका दलले पेश गरेको अविश्वास