१० मंसिर २०८३, बिहिबार

Tag: प्रदेशको निर्वाचन

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख महिनामा स्थानीय तह र मंसिर महिनामा प्रदेशको निर्वाचन हुनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने बताएका हुन् । उनले स्थानीय तहको