२२ भाद्र २०८१, शनिबार

Tag: प्रदीप नेपालले छाडे उनको पार्टी

माधव नेपाललाई पहिलो गाँसमै ढुंगा : प्रदीप नेपालले छाडे उनको पार्टी

काठमाडौं । नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ताको समयमा साथ दिएका नेता प्रदीप नेपालले उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । आज सोमबार दिउसो सामाजिक संजाल फेसबुकमा लेख्दै उनले नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपहार लिएर जानुपर्ने